२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

पाल्पा दुर्घटना अपडेट : सम्मोबारी दुर्घटनामा मृत्युहुनेको सनाखत भयो



पाल्पा । सोमबार पाल्पाको तानसेन गुल्मी खण्डको सम्मोबारी नजिकै पहिरोले बगाएर मृत्यु भएका ३ जनाको सनाखत भएको छ । तानसेनबाट ५ कि.मी. पश्चिम पर्ने तानसेन नगरपालिका ११ सम्मोबारी स्थित पाल्पा गुल्मी सडक खण्डमा पाल्पाबाट गुल्मी तर्फ जादै गरेको सवारी सधानमा एक्कासी माथिबाट पहिरो खस्न गई लु २ ख १३७६ नम्बरको ट्रक र लु १ क १९२८ नम्बरको तेल बोक्ने ट्याङ्करलाई बगाई दुर्घटनामा परि ३ जनाको मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा परि लु १ ख १९२८ नं. को ट्याङकर चालक चितवन भरतपुर २९ का विर बहादुरगुरुङ, काभ्रे पांचखाल ८ का निबेक श्रेष्ठ तथा पाल्पा रिब्दिकोट २ का भुवन खाम्चाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेयले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  १० : ५६ बजे

प्रतिनिधिसभा निर्वाचन : १६० निर्वाचन क्षेत्रमा मतगणना जारी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार मतान्तरले अगाडी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १०

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओली धेरै पछि

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का