२२ जेष्ठ २०८०, सोमबार | June 5, 2023

बुधबार थपिए ६२९ नयाँ संक्रमित, हालसम्म संक्रमितको संख्या १०,७२८ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा ६२९ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा ११० महिला र ५१९ पुरुष थपिएको जानकारी दिइएको हो ।

क्वारेन्टिनमा आजसम्म ७८ हजार ६३९ जना रहेका छन् । आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या ८ हजार ३६६ रहेको छ ।

हालसम्म २ हजार २३८ जना निको भएर डिस्चार्ज भएका छन् । जसमध्ये १९७ जना महिला र २ हजार १४१ जना रहेका छन् । बुधबार ८ महिलासहित १०६ जना निको भएका छन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ४ : २५ बजे

पाल्पा जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी

विश्पकप क्रिकेट छनौट खेल्न आज सन्दीप लामिछाने अफ्रिका जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने

आज वातावरण दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस

मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका-१ स्थित डुम्रे

अकला मन्दिर पुनःनिर्माण : काम अपुरो गरेर ठेकेदार बेपत्ता

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक