१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

बिहीबार ४३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११ हजार नाघ्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा जसमध्ये ४८ महिला र ३८६ पुरुष गरी नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयाजना गर्ने नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हालसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । जसमध्ये १ हजार १४२ महिला र १० हजार २० जना पुरुष रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको छ भने बिहीबार मात्रै ३ सय १२ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ४ : ३० बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति