३१ भदौ २०८३, बुधबार | September 16, 2026

दाङ तुलसीपुरको जुवा अड्डामा प्रहरीको छापा, ४ जना पक्राउ



दाङ । दाङको तुलसीपरमा तास खेलिरहेका ४ जना जुवाडे प्रहरीको फन्दामा परेकाछन् ।

तुलसीपुर उप महानगरपालिका ६ हात्तिखवा स्थित गोमा कडेलको घरमा तास खेली रहेका ४ जना सहति तासको गड्डी र ८५ हजार ४५ रुपैयां नगद प्रहरीले बरामद गरेको छ । जुवातास खेल्ने खेलाउने काम भएको भन्ने सुचनाका आधारमा कंडेलको घरमा छापा मार्दा तुलसीपुर ९ बस्ने अब्दुल रजिमन, टेक बहादुर बि.क.राजु भन्ने महमद अनिस कुसेरी र नारायण के.सी. तास खेलिरहेको अवस्थामा फेला परेको प्रदेश ५ प्रहरी कार्यालय दाङका प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारले बताए ।

पक्राउ परेकाहरुको अनुसन्धान भईरहेको र उनीहरुमाथि जुवा ऐन अनुसार कारवाहि हुने एसएसपी बैदवारले जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ११ : १५ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०