२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

शुक्रबार थपिए ५९३ नयाँ संक्रमित, ७६ जिल्लामा संक्रमितको संख्या ११ हजार ७५५



काठमाडौं । शुक्रबार नेपालमा ५९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार नयाँ थपिएका संक्रमितमा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।

हालसम्म रसुवा बाहेक ७६ जिल्ला नै कोरोनाबाट प्रभावित भैसकेका छन् । देशभर हालसम्म संक्रमितको संख्या ११ हजार ७५५ जना संक्रमित भएका छन् । जसमध्ये १ हजार २४९ जना महिला र १० हजार ५०६ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ४ : २९ बजे

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन साहको ऐतिहासिक जीत, केपी शर्मा ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको

गोकर्ण विष्टको हारपछि मदानेका युवा संघ अध्यक्ष भट्टराईले दिए राजीनामा

गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका