२ श्रावण २०८३, शनिबार | July 18, 2026

यूएईबाट हालसम्म १८ सय बढी नेपालीको उद्दार



काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीपछि विभिन्न मुलुकमा अलपत्र परेका नागरिकहरुको उद्दार सुरुभएसँगै हालसम्म हजारौं नेपाली नागरिक स्वदेश फर्किएका छन् ।

यूनाइटेड अरब इमिरेट्स (यूएई)बाट हालसम्म चार्टर उडानमार्फत १ हजार ८८९ जना नेपाली स्वदेश फर्किएका छन् ।

आबुधावीस्थित नेपाली दूताबासले जारी गरेको विज्ञप्ति अनुसार जुन १९ देखि २७ तरिखसम्ममा करिब दुई हजार नेपाली नागरिक स्वदेश फर्किएको नेपाली दूतावासले जनाएको छ ।

यसअवधिमा ११ वटा चाटर्ड उडान भएको छ । थप उद्दारको क्रम पनि जारी रहेको दूताबासले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कतिपय स्वयम् दूतावासमा उपस्थित भएर आफ्ना समस्या राख्ने गर्नु भएको छ, यसरी आउने नेपालीलाई हामीले आवश्यक सहयोग उपलब्ध गराउनुका साथै यथार्थ सूचना र जानकारी उपलब्ध गराउने गरेका छौं ।’

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ९ : १८ बजे

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी