१९ आश्विन २०८३, सोमबार | October 5, 2026

सोमबार ४७६ जना नयाँ कोरोना संक्रमित थपिए, हालसम्म १३ हजार २४८ संक्रमित



काठमाडौं । सोमबार ४७६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११२ महिला र ३६४ पुरुष गरी ४७६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन ।
हालसम्म देशभर कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार १३४ रहेको छ । जसमध्ये २६६ महिला र २ हजार ८६८ जना रहेका छन् ।

विभिन्न आइसोलेसन केन्द्रमा १० हजा र ८५ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् भने देशैभरका क्वारेन्टिनमा ५७ हजार ३६८ जना व्यक्तिहरु रहेका छन्

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ४ : २६ बजे

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम सार्वजनिक, असोज २६ मा मतदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ वार्षिक साधारण

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित