१० भदौ २०८३, बुधबार | August 26, 2026

सोमबार ४७६ जना नयाँ कोरोना संक्रमित थपिए, हालसम्म १३ हजार २४८ संक्रमित



काठमाडौं । सोमबार ४७६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११२ महिला र ३६४ पुरुष गरी ४७६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन ।
हालसम्म देशभर कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार १३४ रहेको छ । जसमध्ये २६६ महिला र २ हजार ८६८ जना रहेका छन् ।

विभिन्न आइसोलेसन केन्द्रमा १० हजा र ८५ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् भने देशैभरका क्वारेन्टिनमा ५७ हजार ३६८ जना व्यक्तिहरु रहेका छन्

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ४ : २६ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट