५ पुस २०८२, शनिबार | December 20, 2025

रुपन्देहीमा अर्को सडक दुर्घटना, मोटरसाईकलको ठक्करबाट साईकल यात्रुको मृत्यु



बुटवल । रुपन्देहीमा आज भएको दोस्रो दुर्घटनामा १ जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ९ को भित्री बाटोमा मोटरसाईलको ठक्करबाट घाइैते भएका १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु १७ प ३१७५ नम्बरको मोटरसाईकलले साईकलमा यात्रा गरिरहेका स्थानीय ६५ वर्षिय दिलमान राईलाई ठक्कर दिदा उनी घाईते भएका थिए । घाईते राईको उपचारको क्रममा क्रिमसन अस्पतालमामृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ८ बजेको समयमा भएको दुर्घटनाबाट घाईते भएका राईलाई अस्पताल पु¥याए लगत्तै अस्पतालले मृत्यु भएको बताएको थियो ।

आजै बिहान कपिलबस्तुबाट बुटवल तर्फ आउंदै गरेको लु २ च ८५२९ नम्बरको कार र बिपरित दिशाबाट गईरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार सैनामैना वडा न. १ बस्ने वर्ष ३० का सन्तोष परियार र मोटरसाइकलमा सवार उनका बुबा ५० वर्षिय टेक बहादुर परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  १० : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको