६ बैशाख २०८३, आइतबार | April 19, 2026

गण्डकी प्रदेशमा १६ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु



पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले चारी गरेको सुचना अनुसार प्रदेशमा आज बिहान १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचारत ४४ वर्षि पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा प्रदेश क्षेयरोग केन्द्रको प्रयोगशालामा भएको पीसीआर परिक्षणमा बागलुङ बरेङ र ढोरपाटनका २ जना पुरुष, रघुगङ्गा २ र मंगलामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । केन्द्रको सुचना अनुसार स्याङजा र तनहुंमा पनि १, १ जना मा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरि पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्थानको परिक्षणबाट कास्कीमा २ जना पुरुष र नवलपुरमा ५ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

आज सम्मकमे तथ्यांक अनुसार प्रदेशमा संक्रमितहरुको संख्या १ हजार ७९ पुगेको छ । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसन केन्द्रहरुमा पठाउने काम भईरहेको प्रदेशसको सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ९ : ४९ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय