४ पुस २०८२, शुक्रबार | December 19, 2025

धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या



कञ्चनपुर । धारिलो हतियार प्रहार गरी कञ्चनपुरमा छिमेकीको हत्या गरिएको छ ।

पुनर्वास नगरपालिका ५ मा गौरव खड्काले स्थानीय ५० बर्षिया गोपाल कुँवरको हत्या गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

राति करिब १०:४० बजे खड्काले कुँवरलाई धारिलो हतियार प्रहार गरेको र उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनुभयो ।

हत्या पछि खड्का फरार रहेको र उनको खोजी भइरहेको उहाले जानकारी दिनुभयो । हत्याको कारण भने अझै खुल्न नसकेको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीको भनाइ छ ।

घटनाको थप अनुसन्धानका लागि कुकुर सहितको टोलिले अनुसन्धान गरिरहेको उहाले बताउनुभयो ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको