१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

सन्तोष श्रेष्ठको ‘मायामा मालामाल’ सार्वजनिक (भिडियोसहित)



दाङ । सङ्गीतकार सन्तोष श्रेष्ठको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

सैयौं गीतहरुमा सङ्गीत भरेर लोकप्रियता हासिल गरेका श्रेष्ठद्वारा स्वरबद्ध ‘मायामा मालामाल’ गीतको भिडियो सार्वजनिक भएको हो ।

डा. नवि अधिकारी टाकिन्द्रको शब्द र सन्तोष श्रेष्ठकै सङ्गीत रहेको गीतमा श्रेष्ठलाई गायिका मीना कार्कीले साथ दिनुभएको छ ।

म्युजिक भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठको अभिनय रहेको छ । उत्सव दाहालको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन र सन्तोष राजबहाकको निर्देशन रहेको गीत युट्यूवमा राम्रै रुचाइएको छ ।

श्रेष्ठले संगीत भरेका तिमीले पराई ठानेपछि, तिमीले हाँसो लुटी गयौं, तिम्रो सम्झनाले मलाई लगायतका सैयौं गीतहरु सर्वाधिक रुचाइएका छन् ।

भिडियो सहित 

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ९ : ५७ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई