५ पुस २०८२, शनिबार | December 20, 2025

सन्तोष श्रेष्ठको ‘मायामा मालामाल’ सार्वजनिक (भिडियोसहित)



दाङ । सङ्गीतकार सन्तोष श्रेष्ठको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

सैयौं गीतहरुमा सङ्गीत भरेर लोकप्रियता हासिल गरेका श्रेष्ठद्वारा स्वरबद्ध ‘मायामा मालामाल’ गीतको भिडियो सार्वजनिक भएको हो ।

डा. नवि अधिकारी टाकिन्द्रको शब्द र सन्तोष श्रेष्ठकै सङ्गीत रहेको गीतमा श्रेष्ठलाई गायिका मीना कार्कीले साथ दिनुभएको छ ।

म्युजिक भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठको अभिनय रहेको छ । उत्सव दाहालको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन र सन्तोष राजबहाकको निर्देशन रहेको गीत युट्यूवमा राम्रै रुचाइएको छ ।

श्रेष्ठले संगीत भरेका तिमीले पराई ठानेपछि, तिमीले हाँसो लुटी गयौं, तिम्रो सम्झनाले मलाई लगायतका सैयौं गीतहरु सर्वाधिक रुचाइएका छन् ।

भिडियो सहित 

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ९ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको