३१ असार २०८३, बुधबार | July 15, 2026

पाकिस्तानी सेनाको गोली लागेर भारतीय सेनामा कार्यरत एक नेपाली युवाको मृत्यु



काठमाडौं । पाकिस्तानी सेनाको गोलीबाट भारत प्रशासित कस्मिरमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ ।

कस्मिरको रजौरेस्थित नौसेरा क्षेत्रमा पाकिस्तानी सेनाले गोलावारी गर्दा भारतीय सेनामा कार्यरत सम्बर गुरुङ नाम गरेका नेपालीको मृत्यु भएको छ । बिहीबार राति भएको गोलाबारीमा गुरुङको मृत्यु भएको हो । उनी गुल्मी निवासी भएको बताइएको छ ।

भारतीय सेनाले पाकिस्तानसँगको अति संवेदनशील सीमा क्षेत्र लाइन अफ कन्ट्रोल एलओसीको फ्रन्टलाइनमा गोर्खा फौज तैनाथ गर्नेगर्छ । जहाँ भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरु हुनेगर्छन् ।

एलओसीमा भारत र पाकिस्तानले बारम्बार युद्धबिरामको उल्लंघन गर्छन् ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १ : १५ बजे

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा

अन्तरराष्ट्रिय सम्मानले उचाल्यो नेपालगन्ज र धारा म्याराथनको साख

नेपालगन्ज । “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र

सुनचाँदीको मूल्यमा फेरि उकालो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना