१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सेती नदीमा उर्लिएको बाढीले तनहुँ शुक्लागण्डकीको पुल्चोक बजार डुबायो



तनहुँ । सेती नदीमा आएको बढीले तनहुँको शुक्लागण्डकी नगरपालिकाको पुल्चोक बजारलाई अस्तव्यस्त बनाएको छ ।
लगातारको वर्षा पछि सेती नदीमा आएको बाढीले पुल्चोक बजारका ४२ घर डुवानमा परेका छन् ।

उर्लिएको सेती नदीमा सुरौंदी खोलाको बाढी समेत मिसिएपछि पुल्चोक बजारमा बाढी छिरेको थियो ।

१ सय ५० जना भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । उद्दार गरिएकाहरुलाई स्थानीय सामुदायिक भवनमा राखिएको छ ।

यतिबेला बाढीले पुर्याएको क्षतिको विवरण संकलन भैरहेको छ ।

उद्दारका लागि नेपाली सेना र प्रहरीसँगै स्थानीय जनप्रतिनिधि र युवाहरु डुबानमा क्षेत्रमा खटिएका छन् ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  २ : ३२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा