५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सेती नदीमा उर्लिएको बाढीले तनहुँ शुक्लागण्डकीको पुल्चोक बजार डुबायो



तनहुँ । सेती नदीमा आएको बढीले तनहुँको शुक्लागण्डकी नगरपालिकाको पुल्चोक बजारलाई अस्तव्यस्त बनाएको छ ।
लगातारको वर्षा पछि सेती नदीमा आएको बाढीले पुल्चोक बजारका ४२ घर डुवानमा परेका छन् ।

उर्लिएको सेती नदीमा सुरौंदी खोलाको बाढी समेत मिसिएपछि पुल्चोक बजारमा बाढी छिरेको थियो ।

१ सय ५० जना भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । उद्दार गरिएकाहरुलाई स्थानीय सामुदायिक भवनमा राखिएको छ ।

यतिबेला बाढीले पुर्याएको क्षतिको विवरण संकलन भैरहेको छ ।

उद्दारका लागि नेपाली सेना र प्रहरीसँगै स्थानीय जनप्रतिनिधि र युवाहरु डुबानमा क्षेत्रमा खटिएका छन् ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  २ : ३२ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको