४ पुस २०८२, शुक्रबार | December 19, 2025

शुक्रबार थपिए ११८ जना नयाँ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ८ हजार ६०३



काठमाडौं । शुक्रबार कोरोना भाइरसका ११८ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ८०६ जनामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । यसमध्ये सक्रिय संक्रमितको संख्या ८ हजार ६०३ रहेको छ ।

हालसम्म ८ हजार ११ जना निको भएर घर फर्किएका छन् । शुक्रबार मात्रै १२० जना घर फर्किएका छन् ।

अहिलेसम्म विभिन्न आइसोलेसन सेन्टरमा ८ हजार ६०३ जना संक्रमितले उपचार गराइरहेका छन् । यसैगरी देशभरका विभिन्न क्वारेन्टिन सेन्टमा २३ हजार ९१० जना रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म २ लाख ७५ हजार ९५१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ४ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको