१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

शुक्रबार थपिए ११८ जना नयाँ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ८ हजार ६०३



काठमाडौं । शुक्रबार कोरोना भाइरसका ११८ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ८०६ जनामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । यसमध्ये सक्रिय संक्रमितको संख्या ८ हजार ६०३ रहेको छ ।

हालसम्म ८ हजार ११ जना निको भएर घर फर्किएका छन् । शुक्रबार मात्रै १२० जना घर फर्किएका छन् ।

अहिलेसम्म विभिन्न आइसोलेसन सेन्टरमा ८ हजार ६०३ जना संक्रमितले उपचार गराइरहेका छन् । यसैगरी देशभरका विभिन्न क्वारेन्टिन सेन्टमा २३ हजार ९१० जना रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म २ लाख ७५ हजार ९५१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ४ : २८ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै