४ असार २०८२, बुधबार | June 18, 2025

संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता, प्रहरी घटनास्थल पुग्दै



संखुवासभा । अबिरल वर्षका वर्षाका कारण गएराति संखुवासभामा पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् । संखुवासभाको सिलिचोङ गाउँपालिकामामा पहिरो गएको हो ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाले घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलतर्फ टोली पठाए पनि भारी वर्षका कारण प्रहरी घटनास्थल पुग्न नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुंखुवासभाका नायव प्रहरी उपरिक्षक नवराज मल्लले त्यस क्षेत्रममा पहिरोले ८ वटा घर पुरेको खबर आएको बताएका छन् ।

मल्लका अनुसार वर्षाका कारण सदरमुकाम खाँदबारीका विभिन्न ठाउँमा पनि पहिरो गएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ । प्रहरी घटनास्थल पुगेपछिमात्र बिस्तृत विवरण आउने मल्लले बताए ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ९ : ३८ बजे

विनयी खोलामा आएको बाढीले पुनः डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्ड पुन: अवरुद्ध भएको

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं । काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ