४ पुस २०८२, शुक्रबार | December 20, 2025

शिव सुवेदीको ‘राम कथा’ सार्बजनिक



बुटवल । गीतकार तथा संगितकार शिव सुवेदीले नयाँ गीत ‘राम कथा’ ल्याएका छन् ।

माया प्रेममा आधारित यो गीत युटुवमार्फत सार्वजनिक गरिएको छ । आफ्नै शव्द र संगीत रहेको गीतमा रुपक डोटेलको स्वर दिएका छन् । यो गित सुवेदीले आफ्नै नामको युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् ।

बुटवलको भुगोलमा छायांकन गरिएको गीतको भिडियो समेत उत्कृष्ट रहेको छ । भिडियोमा धेरै समय को अन्तराल पछि फेरि म्युजिक भिडियो मा फर्किएका सुरज पन्थले अभिनय गरेका छन् ।

आवास ज्ञवाली, प्रभा न्यौपाने, रोशन शर्मा, अन्सु भुसाल, टिका खनालले अभिनयमा साथ दिएका छन् । महेश विक्रम पाण्डेको एजेन्स रहेको गीतको भिडियो प्रदीप कंडेलले खिचेका हुन् ।

संगितकार सुवेदीले यसअघि कैयौ एल्बमहरु ल्याएका छन् । दर्शक श्रोताले निकै रुचाएका कलाकार सुवेदीले यो गीतलाई पनि रुचाइने विश्वास गरेका छन् ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ७ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको