२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

सिद्धार्थ राजमार्गको दोभानमा पहिरो, बुटवल-पाल्पा खण्ड अवरुद्ध



बुटवल। सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको दोभानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

दोभान नजिकै करिव ३५ मिटर सडकमा लेदो सहितको पहिरो गएका कारण सडक अवरुद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पहिरो खस्नेक्रम जारी रहेकाले छिटो सडक सञ्चालनको सम्भावना नरहेको प्रहरीले बताएको छ ।

पहिरोग्रस्त क्षेत्र नजिकै स्काईभेटर तयार अवस्थामा राखिएपनि ठूलो ढुंङ्गा सहितको लेदो खस्ने क्रम नरोकिएकाले सडक खुलाउने काम हुन सकेको छैन ।

ट्राफिक प्रहरीले सडक बवरुद्ध भएका कारण पाल्पा बुटवल खण्डमा यात्रा तय गरेका सर्वसाधारणलाई यात्रा स्थगित गर्न अनुरोध गरेको छ ।

पाल्पा सडक खण्डमा माथिबाट लेदो झरी सड्क अबरोध हुन पुगेकोले लेदो नहटे सम्मको लागि सो सड्कमा हिनडुल तथा यात्रा नगर्न हुन जानकारीको लागि अनुरोध ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ७ : ०० बजे

धनुषा-१ को परिणाम घोषणा ढिलाइप्रति नेकपाको असन्तुष्टि, विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगले धनुषा निर्वाचन

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको

‘नयाँ सरकारले निराशालाई आशामा बदल्नु पर्छ ’

चितवन । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

सर्लाहीमा पूर्व मन्त्रीसहित १२४ जनाको जमानत जफत

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

भैरहवा । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन