२२ माघ २०८२, बिहिबार | February 5, 2026

बुधबार थपिए ११६ जना कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या १७ हजार १७७ पुग्यो



काठमाडौं । बुधबार कोरोना भाइरसका ११६ जना नयाँ संक्रमित थपिएका छन् ।

२४ घण्टामा ५ हजार ९० जनामा गरिएको परीक्षणमा ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै हालसम्म कुल संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

देशभर विभिन्न आइसोलेसन सेन्टरमा ६ हजार ११३ जना संक्रमितले उपचार गराइरहेका छन् ।
यसैगरी २४ हजार ५२७ जना व्यक्तिहरु विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६९७ जना कोरना संक्रमणबाट निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म घर फर्किनेको संख्या ११ हजार २५ पुगेको छ ।

प्रति १० लाखमा मृत्युदर नेपालमा १ दशमलव ३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ४ : ३१ बजे

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न