२८ भदौ २०८३, आइतबार | September 14, 2026

बागलुङका ईन्जिनियर घुस खाँदाखाँदै पोखरामा पक्राउ



पोखरा । ढोरपाटन नगरपालिका बाग्लुङका ईञ्जिनियर मिलन अधिकारी एक लाख रूपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन् ।

बुधबार पोखराको जिरो किलोमिटर स्थित एक रेष्टुरेन्टमा एक लाख रूपैयाँ घुस लिँदै गर्दा ईन्जिनियर अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

ढोरपाटन नगरपालिकाको गुर्जा सिलगुम ओखरधारा खोला सिवाङ्ग सडकको अन्तिम किस्ता भुक्तानिका क्रममा उपभोक्ता समितीसँग सो रकम लिदैं गर्दा ईञ्जिनियर अधिकारीलाई अख्तियारको टोलीले रंगेहात समाएको हो । सो सडक योजना ५० लाख रुपैयाँको रहेको थियो ।

उनलाई पोखरा-५ को जिरोकिलोमिटरस्थित एक रेष्टुरेण्टबाट रकमसहित अख्तियारको टोलीले पक्राऊ गरेको हो ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १० : ४६ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा