५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कमलाको तरंगमा रामकृष्ण, मेलिना, स्वरुपराजको स्वर



काठमाडौँ । गीतकार कमला न्यौपानेको गीति एल्बम तरंग सार्वजनिक भएको छ ।

लामो समयदेखि अमेरिकामा बस्दै आएकी गीतकार न्यौपाने पेशाले नर्स हुन् । गीतकार न्यौपानेले नेपाली साहित्यतर्फ गीत, कबिता, मुक्तक र गजल लेख्न मन पराउंछिन् ।

उनको एल्बम तरंगमा चर्चित गीतकार तथा संगीतकार येदीन गजमेरज्यूले एकल संगीत रहेको छ । जसमा राम कृष्ण ढकाल, स्वरूप राज आचार्य, मेलीना राई, अनुप रेग्मी, बानीका प्रधान लगायतका गायक गायिकाको स्वर दिएका छन् ।

एल्बम लोर्कापणको अवसरमा बोल्दै उनले तरंग एल्वम मानिसका जीवनमा आइपर्ने सुख दुख, आरोह अबरोह, हांसो, रोदन ,सुख, दुख मिलन, बिछोड, प्रेम, त्यागको संगम भएको वताइन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ८ : ११ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले