३१ असार २०८३, बुधबार | July 15, 2026

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक अबरुद्ध



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड अबरुद्ध भएको छ ।

अबिरल बर्षाका कारण पहिरो झर्दा सिद्धार्थ राजमार्ग अबरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको दोभान र झुम्साको बिचमा पहिरो गएको कारण बाटो अबरुद्ध भएको हो । त्यसैगरी डुम्रेको गौडेपुल नजिक पहिरो झरेको छ ।

पहिरोग्रस्त क्षेत्र नजिकै स्काईभेटर तयार अवस्थामा राखिएपनि लगातार पानी परिरहेको कारण पहिरो हटाउने कार्य भएपनि पहाडबाट पहिरो खसिरहेको कारणले काम गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ८ : ३२ बजे

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली