७ आश्विन २०८३, बुधबार | September 23, 2026

अध्यक्षद्वयलाई छलफल गर्ने समय पुगेन, नेकपा स्थायी कमिटी बैठक आइतबारसम्म स्थगित



काठमाडौं । पार्टीभित्रको अन्तसंघर्ष रोकिने कुनै बाटो फेला पार्न नसकेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सिसम्मका लागि स्थगित भएको छ ।

बैठक साउन ४ गते आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

बिहान तय भएको बैठक सुरुमा दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच थप छलफल गर्नुपर्ने भएको भन्दै बैठक पर्सिसम्मका लागि स्थगित गरिएको छ ।

बैठकका लागि स्थायी कमिटी सदस्यहरु बिहान ११ नबज्दै बालुवाटार पुगेका थिए । पार्टीभित्र विवाद बढेपछि नेकपा बैठक गत असार १८ गतेयता पटकपटक स्थगित भैरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १ : १३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११