१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

मौद्रिक नीति : ऋणीहरुलाई राहत,ऋणको ब्याज तथा किस्ता तिर्ने समय अवधि बढ्यो (पूर्णपाठ सहित)



काठमाडौ । नेपाल राष्ट्र बैङ्कले कर्जा लिएका ऋणीहरुको ऋणको ब्याज तथा किस्ता तिर्ने समय अवधि थप गरेको छ ।आर्थिक वर्ष २०७७ ७८ को मौद्रिक नीति सार्वजनिक गर्दै ऋणको ब्याज तथा किस्ता तिर्ने समय अवधि थप गरेको हो ।

कोरोनाले ब्यापार व्यवसाय ठप्प हुँदा आम्दानी गुमेपछि ऋण तिर्न नसकेका ऋणीलाई राष्ट्र बैङ्कले राहत दिएको हो ।

मौद्रिक नीतिमा कोराना प्रभावित उद्योगले १ वर्ष (२०७७/७८ असार मसान्तसम्म) र साना ऋणीलाई ६ महिना समय थप गरिएको छ । उनीहरुले पुस मसान्तसम्म बुझाउन पाउनेछन् ।

यस्तै उद्योग व्यवसायले ऋण लिएकाहरुले थप २० प्रतिशतसम्म ऋण पाउने व्यवस्था मौद्रिक नीतिले ल्याएको छ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सो सीमासम्मको थप कर्जा प्रवाह गर्न छुट दिएको हो ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/07/Monetary_Policy_in_Nepali-2077-78_Full_Text-new.pdf”]

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ४ : ३९ बजे

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा