१६ चैत्र २०८२, सोमबार | March 30, 2026

४ किलो अफिम सहित कोहलपुरबाट १ जना पक्राउ



बाँके । ठूलो परिमाणको लागुऔषध अफिमसहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कोहलपुरको गोलपार्क स्थित रहेको एल.बिगेष्ट हाउसबाट लागुऔषध अफिमसहित कोहलपुर २ का ३२ वर्षीय भविलाल पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध सहित गेष्ट हाउसमा कोठा लिएर बसिरहेको भन्ने बिशेष सुचनाका आधारमा खानतलासी गर्दा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका पुनको साथबाट ४ किलो १७४ ग्राम अफिम बरामद भएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १० : ०९ बजे

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज

लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाको आदेश आएन, कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा