२४ श्रावण २०८३, आइतबार | August 9, 2026

बाँके प्रहरीको विशेष अप्रेशन : अबैध यौनकर्ममा संलग्न ४५ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले हाइप्रोफायलका १४ जुवाडोई पक्राउ गरे लगत्तै ४५ जना यौनकर्ममा संलग्नहरुलाई पक्राउ गरेको छ ।

असोज २३ गते होटल मौरीमा जुवा खेलिरहेका १४ जना हाइ प्रोफायलका जुवाडे पक्राउ परे लगत्तै प्रहरीले अबैध यौन धन्दा गर्ने आरोप लाग्दै आएका नेपालगञ्जका चर्चित होटलहरूमा छापा मारेर यौनकर्ममा लोका ४५ जनालाई नियन्त्रणमा लिएको हो । नेपलगन्जका दंगाली होटल, मिलन कटेज, रिभर साइड होटल र भेरी कर्णाली होटलमा एकैपटक विशेष अपरेसन सञ्चालन गर्दै प्रहरीले ३१ जना महिला र १४ जना पुरुष गरी ४५ जनालाई पक्राउ गरेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमध्ये धेरैजसो पुरुष भारतीय नागरिक रहेको बताइएको छ । प्रहरीले घटनास्थलबाट विभिन्न प्रमाण सङ्कलन गरेको र पक्राउ परेकामाथि अनुसन्धान अघि बढाइरहेको पनि जनाएको छ।

बाँकेमा पठाइएका प्रहरी प्रमुख एसपी अंगुर जीसी हाजिर भएपछि उनको नेतृत्वमा बाँके प्रहरीको अपराध नियन्त्रणम सक्रियता बढेको देखएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  १० : ३१ बजे

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला

बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा

सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख

विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात्

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार

किसुनजी आश्रम पुगेर खड्काले लिए पार्टी एकताको संकल्प

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीका