११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

प्युठानको भृङ्गी-स्वर्गद्वारी सडक खण्डमा ट्याक्टर दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु



प्युठान । प्युठानको भृङ्गी स्वर्गद्वारी सडकमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ ।

भृङ्गी-स्वर्गद्वारी मोटरवाटो स्तरउन्नति गर्ने ओसिस कन्ट«क्सन अन्तर्गत बाटोमा कामगर्ने रोल्पा रुन्टिगढिका ७ जना मजदुरको ट्याक्टर दुर्घटनामा मुत्यु भएको हो ।

४ गते अन्दाजी मध्यराती बजे प्युठान स्वर्गद्वारी नगरपालिका ३ रुमाले स्थित भिंगृ-स्वर्गद्वारी सडक खण्डमा लु २ त ४२३४ नम्बरको ट्याक्टर सडक देखी करिव ५०० मिटर तल खस्दा चालक सहित ७ जनाको घटनटस्थलमा मृत्यु भएको प्रदेश ५ प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

स्वर्गद्वारी धरमपानि नजिक गएराति भएको ट्याक्टर दुर्घटनामा ७ जनाको घटना स्थलमै मृत्यु भएको र १ जनाको स्थानीयले सकुशल उद्दार गरेको प्रहरीले जनाएको छ ।

रातभर बर्षाका कारण उद्दार गर्न नसकिएकोमा अहिले नेपाल प्रहरी , नेपाली सेना र स्थानियले घटनास्थलबाट शव जम्मा गर्ने कार्य सुरु गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्त बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारले बताए । घटनास्थलमा प्रहरी नायव उपरिक्षकको कमाण्डमा उद्दार कार्यमा प्रहरी परिचालन भएको उनले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ८ : १४ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा