१४ आश्विन २०८०, आइतबार | October 1, 2023

प्युठानको भृङ्गी-स्वर्गद्वारी सडक खण्डमा ट्याक्टर दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत



प्युठान । प्युठानको भृङ्गी स्वर्गद्वारी सडकमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका ७ जनाको मजदुरको सनाखत भएको छ ।

४ गते अन्दाजी मध्यराती बजे प्युठान स्वर्गद्वारी नगरपालिका ३ रुमाले स्थित भिंगृ-स्वर्गद्वारी सडक खण्डमा लु २ त ४२३४ नम्बरको ट्याक्टर सडक देखी करिव ५०० मिटर तल खस्दा चालक सहित ७ जनाको घटनटस्थलमा मृत्यु भएको थियो । दुर्घटनाबाट मृत्यु हुनेमा रोल्पा रुन्टिगढी ५ का सागर बस्नेत, बहादुर बस्नेत, बिरेन्द्र बाठा मगर, थमन बाठा मगर, गोबर्धन बुढा मगर, कबिराम बस्नेत तथा ट्याक्टर चालक रोल्पा त्रिवेणी गाँउपालिाक कमल कुँवर रहेका छन् ।

स्वर्गद्वारी धरमपानि नजिक गएराति भएको ट्याक्टर दुर्घटनामा ७ जनाको घटना स्थलमै मृत्यु भएको र १ जनाको घाईते अवस्थामा फेला परेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ८ : ५८ बजे

दुर्लभ चराको बासस्थान बन्दै रेसुङ्गा‐मदाने वन

गुल्मी । “रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको

पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’

त्रिवेणी । पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ

सुन तस्करी प्रकरण : छानबिन आयोग आजै गठन गर्न नेताहरु सकारात्मक

काठमाडौं । सुन तस्कारी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन

लगातार घट्दै सुनचाँदीको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

काठमाडौं । आज ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ।