२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड सुचारु भएको ३ घण्टामै पुनः अवरुद्ध



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड सुचारु भएको तीन घण्टामै पुनः अवरुद्ध भएको छ ।

शुक्रबार देखि अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार साँझ ५ बजेबाट सुचारु भएको थियो। तानसेन नगरपालिका–८ गौडेपुल नजिकै शुक्रबार राती पहिरो खस्दा अवरुद्ध भएको सडक आज साँझबाट सुचारु भएकोमा आईतबार राती ८ः१५ बजे सोही स्थानमा पहिरो खस्दा सडक पुनः पूर्ण रूपमा अवरूद्द भएको छ ।

दुई दिन लगाएर सुचारु गराईएका सडकमा आइतबार पुनः पहिरो खसी सडक पूर्णरूपमा अवरूद्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । रातीको समयमा सडक खुलाउन असम्भव भएकाले सोमबार बिहानबाट खुलाउने प्रयास गरिने उनले बताए । सडक खलेको खबर सुनेर गन्तब्य तय गरेका सवारी साधनहरु सडक मै अलपत्र परेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : ०८ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत