१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

गण्डकी प्रदेशमा थपिए कोरोना भाइरसका १२ जना नयाँ संक्रमित



पोखरा । गण्डकी प्रदेशमा सोमबार १२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले बिहान ११ः३० मा गरेको अपडेट अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा १२ जना नयाँ संक्रमित थपिएका हुन् ।

संक्रमितहरुमध्ये कास्कीका ८ जना, तनहुँका दुईजना स्याङ्जा र लमजुङका एक एक जना रहेका छन् । संक्रमित सबै व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय १७ पुगेको छ ।

यसैगरी, गण्डकी प्रदेशमा हाल क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या १८ सय २४ पुगेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ११ : ५२ बजे

सही प्रक्रियामा चलेका कन्सल्टेन्सीलाई प्रहरीले साथ दिन्छ : एसपी शाही

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही शाखाले ‘लुम्बिनी

प्रतिनिधसभा : भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु