३१ भदौ २०८३, बुधबार | September 16, 2026

ललितपुरको गोदावरी नगरपालिकाका प्रशासकीय प्रमुख र सवइन्जिनियर घुस लिएको अभियोगमा अख्तियारको नियन्त्रणमा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तानलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

जैसी र मोक्तानलाई सेवाग्राहीबाट एक लाख ५० हजार घुस लिएको अभियोगमा अख्तियारले पक्राउ गरेको हो ।

विकास निर्माणका काममा भुक्तानी दिँद घुस लिएको अभियोगमा नगरपालिकाको सोमबार दिउँसो १ बजे अख्तियारको टोलीले पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए । उनीहरु दुवैजना आफ्नै कार्यकक्षबाट पक्राउ परेका हुन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ४ : ०९ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज