७ आश्विन २०८३, बुधबार | September 23, 2026

वीपी विचार समाज बुटवलद्धारा १ हजार थान मास्क वितरण



बुटवल । ३८ औं वीपी स्मृति दिवसको उपलक्ष्यमा वीपी विचार समाज बुटवलउपमहानगर समितिद्धारा १ हजार थान मास्क वितरण गरिएको छ ।

बुटवलको राजमार्ग चौराहामा सोमवार विहान आयोजना गरिएको मास्क वितरण कार्यले कोभिड-१९ बाट बच्नका लागि अनिवार्य मास्क प्रयोग गर्न भौतिक दुरी कायम गरि काम व्यवहार चलाउन र सावुन पानीले अनिवार्य पटक पटक हात धुने विषयलाई आत्म साथ गर्नका लागि कार्यक्रममा सहभागिहरुले जोड दिएका थिए ।

सडक यात्रु, पैदल यात्रु सुरक्षा कर्मीलाई मास्क प्रदान गरिएको वीपी विचार समाज बुटवलउपमहानगर समितिका अध्यक्ष नारायण अधिकारीले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण र वीपी विचार समाजका उपाध्यक्ष जाकिर हुसेनले कोभिड-१९ ले पारेको प्रभावले आम नागरिकमा त्रास कायमै रहेकोले उक्त माहामारीवाट बच्ने उपायहरुलाई आत्म साथ गर्न आह्वान गरेको सचिव जय प्रकाश भट्रराईले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ९ : १६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई