९ जेष्ठ २०८२, शुक्रबार | May 23, 2025

नेकपा स्थायी कमिटी बैठक दिउँसो १ बजेसम्म स्थगित



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक पनि दुई घण्टा पछि सरेको छ ।

बिहान ११ बजे बस्ने भनिएको १ बजे सम्मका लागि स्थगित भएको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि बैठक २ घण्टा पछि सारेको बुझिएको छ ।

पार्टीभित्रको अन्तसंघर्षका कारण नेकपा स्थायी कमिटी बैठक निरन्तर स्थगित हुँदै आएको छ ।

असार १० गतेबाट सुरु भएको बैठक १६ गते पुग्दा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्न थालिएपछि विवादित बन्दै आएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १२ : ०८ बजे

हुम्लामा हिमतालमा फुटेको स्थानमा एक साता पछि पुग्यो प्रहरी

काठमाडौं ।  हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाँउमा नेपाल प्रहरीको उद्दार टोली

प्रचण्डसहितको माओवादी टोलीलाई बागलुङ नगरपालिकामा सम्मान

बागलुङ । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानमा हिँडेको माओवादी केन्द्रका अध्यक्ष

वन उपभोक्ताको हकहित सुरक्षित गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल

सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

नेपालगन्ज । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले पूर्वी मूल नहरमा