१८ भदौ २०८३, बिहिबार | September 3, 2026

डिल्लीनारायण पाण्डेले दुर्गा नेपाललाई कति राम्री भनेपछि….



बुटवल । तीज नजिकिँदै जाँदा नाच्न तम्सेर बसेका महिलाहरुले मुद्रण ब्यवसायी तथा लोक दोहारी गायक गायक डिल्लीनारायण पाण्डेय र दुर्गा नेपालले तीजी गीतमा नाच्न पाउने भएका छन् । पाण्डेयको शब्द र लयमा दर्शक र श्रोता नचाउने भाका र लय सहितको तीजको गीत बजारमा आएको छ ।

गायक पाण्डेयले खबर कुरासँग कुरा गर्दै मौलिक शब्द र नेपाली पाराको उठ्यो बस्यो शैलीमा नाच्न मिल्ने गरि लय बनाईएको बताए ।

‘कति राम्री’ शिर्शक दिईएको तीज गीत मंगलबारदेखि बजारमा आएको हो । नेपाली महिलाहरुको महान् चाड तीज गीत नजिकिदै गर्दा पाण्डेय र नेपालले सो गीत बजारमा ल्याएका हुन् । गीतमा तीजको महत्व झल्काइएको छ ।

गीतमा गायक डिल्लीनारायण पाण्डे र दुर्गा नेपालको स्वर रहेको छ । डिल्लीनारायण पाण्डेको लय शब्द, रहेको गीतमा अंकिता नेपाल र निरज ले अभिनय गरेका छन् । लोकेन्द्र शाहको निर्देशन रहेको सो गीतको छायांकन सम्पादन मनिष पन्तको रहेको छ । गीत श्रीनगर फिल्म प्रा.लि. मार्फत बजारमा ल्याएको हो ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  २ : ३२ बजे

मन्त्रिपरिषद्का ७ निर्णय : एडीबीको अनुदान स्वीकार्ने, भदौ २३ गते सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा

भोटेकोशी बाढी र उद्धार प्रयासबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढी

नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

संसद् बैठकमै ढले कांग्रेस सांसद खड्का, उपचारका लागि वीर अस्पताल लगियो

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का

प्रधानमन्त्री शाह र नेकपा नेता वर्षमान पुनबीच भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता