४ पुस २०८२, शुक्रबार | December 19, 2025

राखेप सदस्य सचिवमा सिलवाल पुन: नियुक्त, रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर कार्की



काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा रमेश सिलवाल नियुक्त गरेको छ ।

राखेपका निवर्तमा सदस्यसचिव सिलवाललाई मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले पुन: नियुक्ति गरेको हो ।

यसअघि खेलकुदमन्त्रीले सिधै नियुक्त गर्ने हुनेगर्थ्यो । तर नयाँ खेलकुद ऐनअनुसार सिलवाल गत असारमा पदमुक्त भएका थिए ।

यसैगरी, राखेपकै उपाध्यक्षमा शिव कोइराला नियुक्त भएका छन् ।

यस्तै सोमबारकै बैठकले डीआईजीद्वय प्रधुम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ।

यसैगरी सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेकाे छ ।

रेडियाे नेपालकाे महाप्रवन्धकमा बुद्धिबहादुर कार्कीलाई नियुक्त्त गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ९ : ०६ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज