१३ असार २०८३, शनिबार | June 28, 2026

राखेप सदस्य सचिवमा सिलवाल पुन: नियुक्त, रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर कार्की



काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा रमेश सिलवाल नियुक्त गरेको छ ।

राखेपका निवर्तमा सदस्यसचिव सिलवाललाई मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले पुन: नियुक्ति गरेको हो ।

यसअघि खेलकुदमन्त्रीले सिधै नियुक्त गर्ने हुनेगर्थ्यो । तर नयाँ खेलकुद ऐनअनुसार सिलवाल गत असारमा पदमुक्त भएका थिए ।

यसैगरी, राखेपकै उपाध्यक्षमा शिव कोइराला नियुक्त भएका छन् ।

यस्तै सोमबारकै बैठकले डीआईजीद्वय प्रधुम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ।

यसैगरी सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेकाे छ ।

रेडियाे नेपालकाे महाप्रवन्धकमा बुद्धिबहादुर कार्कीलाई नियुक्त्त गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ९ : ०६ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट