१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

जन्मदिनको अवसरमा युवाले गरे बिद्यार्थीलाई सहयोग



भैरहवा । भैरहवाका सुमेर बिक्रम खाँडले आफ्नो जन्मदिनको अवसरमा विद्यालयका विद्यार्थीलाई सहयोग गरेका छन् ।

भैरहवा नमुना उच्च माविमा एक कार्यक्रमका बीच खाँडले जन्मदिनमा कक्षा ६ मा अध्ययनरत सनम सुनारलाई र कक्षा ९ मा अध्ययनरत अनिल कुमार यादवलाई एक वर्षलाई पुग्ने शैक्षीक सामाग्री लगायत सम्पूर्ण खर्च ब्यवस्था गरेको बताए ।

आफूले बिगतमा यहि नमुना माविमा पढेको बताउँदै पूर्व विद्यार्थी समेत रहेका खाँडले आफू कुनै धनाढ्य परिवारको नभएको समेत स्पष्ट पारे । उनले भने मैले यहाँ पढेको हो । म ब्याच टप पनि हो । किताब किन्न नसक्ने समस्या हुन्थ्यो खेलकुद सामाग्री किन्न पैस नपुग्ने समस्याबाट म पनि गुज्रीएको हो । किताब पढ्न रहर गर्ने मान्छे म । त्यो जमानामा इन्टरनेट थिएन किताबै खोजेरै पढ्नु पर्ने । अप्ठ्याराहरु समाधान गर्दै जाने हो ।

पुरस्कार तथा सहयोग गर्ने हेतुले अर्को वर्ष अक्षयकोष स्थापना गर्ने साँेच भएको सुमेर बिक्रम खाँडले बताए । लायन्स क्लवमा आबद्ध भएका खाँड हाल भैरहवाका नेपाल जेनेरल मार्केटिङ प्रालि ज्योती गु्रपका इन्चार्ज समेत हुन् ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : २४ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत