५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना संक्रमणबाट वीरगन्जमा फेरि दुई जनाको मृत्यु



वीरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट वीरगन्जमा फेरि दुई जनाको मृत्यु भएको छ ।

बुधबार कोरोना विशेष गण्डक अस्पतालमा बिहान ६८ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

यसैगरी दिउँसो नेशनल मेडिकल कलेजमा ७१ वर्षीय वृद्धको मृत्यु भएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।

पखला लागेर सिकिस्त भएका ७१ वर्षीय वृद्ध नेशनल मेडिकल कलेजमा पुगेका थिए ।

उनले गत साउन ११ गते नै पैसा तिरेर पीसीआर परीक्षण गराएको उनको परिवारले बताएका छन् । उनी मिर्गौलाका समेत पीडित थिए ।

यससँगै पर्सामा मात्रै सात जनाको मृत्यु भएको । देशभर ५१ जनाको निधन भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ७ : ३२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता