२१ माघ २०८२, बुधबार | February 4, 2026

सुनको मूल्य प्रतितोला ९९ हजार पुग्यो



काठमाडौं । नेपालसहित विश्वबजारमा निरन्तर बढीरहेको सुनचाँदीको मूल्यले बिहिबार नयाँ रेकर्ड बनाएको छ । बिहिबार एकैदिन तोलामा पाच सय बढेसंगै सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको हो ।

बुधबार ९८ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ । सुनको यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै बढी हो ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय ६० रुपैयाँ तोकिएको छ । बुधबार तेजावी सुन ९८ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आज पनि चाँदी बुधबारकै मूल्य १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  १२ : ५१ बजे

संघीयताको सफल अभ्यास लुम्बिनीबाट सम्भव : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र

आज विश्व क्यान्सर दिवस

काठमाडौं । क्यान्सर रोगप्रति जनचेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै

बुटवलका २७ वर्षीय जैसवालको सर्लाहीमा भएको कार दुर्घटना मृत्यु, बुटवलकै तीन जना घाइते

सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा भएको सवारी दुर्घटनामा एक

यूएईविरुद्ध नेपालको शानदार जित, ऐरी र आरिफको शतकीय साझेदारी

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको वार्म-अप

मुस्ताङमा प्रतिनिधिसभा निर्वाचनका लागि ३९ मतदान केन्द्र कायम, निर्वाचनमा हिमपातको डर

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका