४ पुस २०८२, शुक्रबार | December 20, 2025

बिहीबार थपिए कोरोना भाइरसका २७४ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै थपिए ४५ जना



काठमाडौं । बिहीबार कोरोना भाइरसका २७४ जना नयाँ संक्रमित थपिएका छन् ।

६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएकोमा २७४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यकामा मात्रै ४४ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका मात्रै ४१ जना थपिएका छन् । ललितपुर र भक्तपुरमा दुई दुई जना थपिएका छन् ।

पर्सा जिल्लाका मात्रै ४७ जना संक्रमित थपिएका छन् ।

आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २२७ रहेको छ ।

पछिल्लो २४ घण्टामा २२७ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ ।

त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ४ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको