२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

इनफ इज इनफका अभियन्ता बालुवाटारबाट पक्राउ



काठमाडौं । प्रधानमन्त्री निवास घेराउ गर्न इनफ इज इनफको व्यानरमा पुगेका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

अनसनमा बसेका साथीहरुको माग सम्बोधन गर्न दबाब दिँदै प्रशर्नमा उत्रिएका सुदन मानन्धर, रन्जु दर्शना, शशिविक्रम कार्की लगायतका २८ जना युवालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई प्रहरीले महाराजगन्जमा राखेको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम नलालगेको भन्दै इनफ इज इनफका केही अभियन्ता केही दिनदेखि अनसनमा बसिरहेका छन् ।

प्रदर्शनकारी युवाले आफ्ना साथीको माग पुरा गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १ : ४७ बजे

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप