२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

नेपालसँगको सम्बन्धलाई उच्चस्थानमा राखेका छौं : चिनियाँ राष्ट्रपति राष्ट्रपति सी चिङफिङ



काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग मिलेर काम गर्न आफ्नो देश इच्छुक रहेको बताएका छन् ।

नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा राष्ट्रपति सी ले नेपालका समकक्षी विद्या भण्डारीलाई बधाईसन्देश पठाउँदै नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताएका हुन् ।

राष्ट्रपति सी ले आफ्नो देश र नेपाल बीचको सम्बन्धलाई आफूले उच्च स्थानमा राखेको बताएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

दुवै देशका नागरिकलाई लाभ हुने गरी क्षेत्रीय स्थिरता एवं विकासमा योगदान पुर्‍याउन इच्छुक रहेको कुरा सी ले आफ्नो सन्देशमा उल्लेख गरेको सिन्ह्वाले लेखेको छ ।

नेपाल र चीनबीच सन् १९५५ अगष्ट १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर दुई मुलुकबीचको जनस्तरको ऐतिहासिक अनौपचारिक सम्बन्ध भने सयौं वर्ष पुरानो रहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ८ : ४७ बजे

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप