३२ असार २०८३, बिहिबार | July 17, 2026

वीरगन्जमा फेरि अर्की महिलाको कोरोना संक्रमणबाट मृत्यु, १० दिनमै ११ जनाले ज्यान गुमाए



वीरगन्ज । वीरगन्जमा फेरि अर्को एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

शनिबार साँझ वीरगन्ज १६ नगवाकी ६० वर्षीया महिलाको मृत्यु भएको हो ।

नारायणी बयोधा अस्पतालको आइसोलेसनमा उपचाररत ति महिलालाई साउन १६ गते कोरोना पुष्टि भएको थियो ।

उनलाई शनिबार गण्डक कोभिड अस्पताल लगिएको थियो । तर, अस्पतालमा भर्ना हुने क्रममै उनको मृत्यु भएको हो ।

यसअघि नारायणी बयोधा अस्पतालमै मृत्यु भएकी महिलालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै वीरगन्जमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
वीरगन्मा समुदायस्तरमा कोरोना फैलिएको छ ।

छिमेकी बाराले पनि आइतबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १० : २६ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना