२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

देशभर थपिए २४६ जना नयाँ संक्रमित, पर्सामा सबैभन्दा धेरै



काठमाडौं । आइतबार देशभर कोरोना भाइरसका २४६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै पर्साका संक्रमित रहेका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा ३१ जनासंक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका मात्रै २२ जना रहेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ रहेको छ ।

यसैगरी क्वारेन्टिमा रहनेहरुको संख्या १० हजार ९३४ रहेको छ ।

पछिल्लो २४ घण्टामा निको भएर घर फर्किनेको संख्या १११ रहेको । हालसम्म १४ हजार ६०३ जनाको डिस्चार्ज भैसकेको छ ।

कोरोना संक्रमणबाट निको भै डिस्चार्ज हुनेको दर ७२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ४ : ३३ बजे

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’