१० भदौ २०८३, बुधबार | August 26, 2026

उकालो लाग्यो संक्रमित थपिने क्रम, पछिल्लो २४ घण्टामा ४१८ नयाँ संक्रमित थपिए



काठमाडौं । नेपालमा कोरोना संक्रमणको अनुपात हरेक दिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण हुनेको संख्या ४१८ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बन्दाबन्दी खुलेसँगै शहरहरुमा बढेको भिडभाडका कारण संख्या थपिनुका साथै जोखिम पनि बढेको बताए ।

डा. गौतमले नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ७३२ रहेको र अहिले सम्म १४ हजार ९६१ जना डिस्चार्ज भएर गएको जानकारी दिए । नेपालमा ५ सय भन्दा बढी संक्रमित रहेको जिल्लामा रौतहत, महोत्तरी र कैलाली रहेको समेत बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ४ : ३९ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ