१३ आश्विन २०७९, बिहिबार | September 29, 2022

लगानी बोर्डको सीईओमा सुशील भट्ट नियुक्त



काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

भट्ट राष्ट्रिय योजना आयोगका सदस्य छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ८ : २२ बजे

हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं

काठमाडौं । दसैं लागेसँगै काठमाडौं उपत्यका छाडेर गाउँघर फर्कनेको संख्या

हराउँदै गएको दसैंमा खेलिने पिङ संस्कृतिलाई युवाहरुले जोगाउँदै

बुटवल । एक जमाना थियो, दशैं आएपछि गाँउघरमा अनिवार्य पिङ

पोखरामा साल्ट ट्रेडिङको दसैं बजार, १८ रुपैयाँमा नुनको मात्रै व्यापार

पोखरा । सुपथ मुल्यको सामान बेच्न सरकारले नै सन्चालन गरेको

चिकित्सककले प्रेस्क्रिप्सनमा लेखेको ‘निट राइटिङ’ बन्यो भाइरल

नयाँ दिल्ली । चिकित्सकहरु उनीहरूको बुझ्न नसकिने हस्तलेखनका लागि परिचित

डेङ्गुबाट चितवनमा एक महिलाको मृत्यु

चितवन । डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ