२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रधानमन्त्री ओलीलाई सभापति देउवाको सुझाव, – नेताहरुसँग हैन, विज्ञहरुसँग स्वास्थ्य चुनौतीबारे छलफल गर !



काठमाडौं । नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवाले सरकारलाई कोरोना परीक्षणको गति बढाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले आयोजना गरेको जनस्वास्थ्य विज्ञसहितको सर्वपक्षीय भेलापछि संचारकर्मीसँग कुरा गर्दै देउवाले सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने बताएका हुन् ।

सभापति देउवाले क्वारेन्टिनको उचित व्यवस्थापन गर्दै मास्क अनिवार्य गराउन सरकारलाई सुझाव दिएको बताए ।

क्वारेन्टिनको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै केही युवाहरु अनसनमा बसेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सभापति देउवाले अनसन तोडाउन आग्रह गरेपनि बताए ।

उनले राजनीतिज्ञहरुलाई भन्दा विज्ञहरुलाई बेलाएर छलफल गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ३ : २९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय